१० मंसिर २०८१ सोमबार
image/svg+xml

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँः उपप्रधानमन्त्री श्रेष्ठ

भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए।

अस्ट्रेलियाको एसिटी र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध कायम

‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु बार बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भएको छ।

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव: डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्