१७ असार २०८१ सोमबार
image/svg+xml

सुडानमा नागरिक शासनको माग गर्दै प्रदर्शन

देशमा सैन्य ‘कू’ भएको दुई दिनपछि सुडानका प्रदर्शनकारीले नागरिक शासनको माग गर्दै राजधानी खार्तुममा प्रदर्शन गरेका छन्।

सुडानमा नागरिक सरकार बनाउन विपक्षीको माग

सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रुपान्तरण गर्न माग गरेको छ । तत्कालिन राष्ट्रपति ओमार अल बशिरलाई पदच्युद गरी सेनाले नै सैन्य परिषद् गठन गरेको घोषणा गरेपछि विपक्षीहरुले नागरिक सरकार बनाउन माग गरेका हुन् ।

सुडानमा राष्ट्रपति पदच्युत, सेनाले हातमा लियो शासन

सुडानको सेनाले राष्ट्रपतिलाई पदच्युत गरेर सत्ता हातमा लिएको छ। करिब ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बशीरलाई पदबाट हटाएर नियन्त्रणमा लिइएको रक्षामन्त्री अवाद इब्न ओउफले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै जनाकारी दिएका छन्।

सुडानमा विरोध प्रदर्शन हिंसात्मक हुँदै

सुडानमा मंगलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलय बाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ।सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ। गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन्।

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।

दक्षिण सुडानका चिकित्सकलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार

दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ। दक्षिण सुडानमा रहेको शहर बुन्जमा रहेको मबान अस्पतालमा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो।

सुडानमा खटिएका नेपाली शान्ति सैनिक गोली लागि घाइते

संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन्।

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

सशस्त्र प्रहरी बलको एक टोली राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि दक्षिण सुडान प्रस्थान गरेको छ। एसपी शान्ति कार्कीको कमाण्डमा शनिबार सुडान प्रस्थान गरेको सशस्त्रको टोली बोरमा फर्म्ड पुलिस युनिटको रुपमा खटिने डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्।

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्ने भएका छन्।

शान्ति मिसनमा सुडान उड्यो सशस्त्र प्रहरीको जम्बो टोली

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ।

नेपाली सेनाद्वारा सुडानमा ४ सयको स्वास्थ्य परीक्षण

संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडानमा खटिएको नेपाली सेनाले ४ सय सुडानी नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। सुडानस्थित ग्रेटर ताल क्षेत्रको बुनागोक र कुएबेटमा सेनाले दुई स्वास्थ्य शिविरको आयोजना गरी ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण र उपचार गरेको जनाइएको छ।

दक्षिणी सुडानमा २० जनाको मृत्यु

दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

सुडानमा झडप हुदा ४० को मृत्यु

दक्षिणी सुडानमा भएको सशस्त्र झडपमा परी ४० जनाको मृत्यु भएको छ। दक्षिण सुडानको पूर्वी राज्यमा पर्ने जोङलाईमा भएको भिडन्तमा २४ घण्टा भित्र ४० जनाको मृत्यु भएको हो। छिमेकी बोमा राज्यबाट समूहमा आएका बन्दुकधारीहरुले जोङलाई राज्यका ४० जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

तीन पूर्व अाइजिपी जेल पुर्‍याउने सुडान घोटाला के हो?

२०६८ जेठ २४। प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो। अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो। कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए। त्यो पनि द्वन्द्वग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामग्रीमा।

निलम्बन अघि प्रधान न्यायाधीश कार्कीको फैसला : सुडान घोटाला प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्