टुँडिखेल भागदौडमा घाइतेमध्ये १४ जना डिस्चार्ज, २ जना चिकित्सकको निगरानीमा (अपडेट)
टुँडिखेलमा भागदौड हुँदा घाइते भएकामध्ये १४ जना उपचार पछि घर फर्केका छन्। २ जना अझै चिकित्सकको निगरानीमा छन्।
टुँडिखेलमा भागदौड हुँदा घाइते भएकामध्ये १४ जना उपचार पछि घर फर्केका छन्। २ जना अझै चिकित्सकको निगरानीमा छन्।
तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनादेखि सञ्चालनमा आएको छ।
पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।
जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ।
ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष(आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बन गरेको नागरिक न्युजलाई बताए।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका डा. सिंहको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिँडेको भन्दै आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक सर्जन डा. जनीथ सिंहलाई सुरक्षाकर्मीले लाठी चार्ज गरेकाे छ।
आगामी साउनदेखि बिरामीलाई २४ सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले जानकारी दिए।
धनुषाको जाँकी गाउँपालिका–८ का पाँचवर्षीय कुलदीप मण्डलको शरीरबाट मेसिनले चुँडाएको हात राष्ट्रिय ट्रमा सेन्टर प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी जोडेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गरेका छन्।