९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अन्तिम अभ्यास खेलमा नेपाल ए र क्यानडा-११ भिड्दै

आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

नेपाल–ए लाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य

श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।

दोस्रो अभ्यास खेलः क्यानडा-११ ले ४ विकेट गुमायो, नेपालको मध्यम फिल्डिङ्ग

टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।

दोस्रो अभ्यास खेलमा क्यानडा–११ को राम्रो सुरुआत, नेपाल फिल्डिङ्गमा

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।

प्रधानमन्त्री कप क्रिकेटः आज पनि तीन खेल हुँदै

आजको पहिलो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुने छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः युएईद्वारा नेपालसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईले नेपालसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले रोज्यो बलिङ्ग

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भइरहेको आजको खेलमा टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

एसीसी प्रिमियर कप :आज नेपाल र साउदी अरेवियाबीच खेल हुँदै

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरेवियाबीच खेल हुँदैछ। मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्