१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बूढानीलकण्ठको नारायणथानमा फिटजोन सञ्चालनमा

बूढानीलकण्ठ नगरपालिकाको नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा आएको छ। नायक राजेश हमालले फिटजोनको आज सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे।

कृषिलाई प्राथमिकतामा राखे मात्र विकास सम्भव: महानायक हमाल

महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढे मात्रै देश विकास सम्भव रहेको बताएका छन्।

तीज गीतमा महानायक राजेश हमालको ठुम्का

डेभिड शंकर र भावना आचार्यको स्वर रहेको तीज गीतलाई शुभकामना दिंदै उनले आफू नाच्दै गरेको तस्बिरहरु सार्वजनिक गरेका हुन्।

खेलकुदले समाजलाई एकतावद्ध बनाउँछः राजेश हमाल

महानायक हमालले ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय स्तरका खेलहरुको आयोजना गर्न तँछाडमछाड गर्नुको कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भुमिका खेल्ने बताए।

भावनामा डुबेर पुस्तक अध्ययन गर्न महानायक हमालको सुझाव

‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ। कतिपय ठाउँमा पुस्तकमा तपाईको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ। सोचाइ फरक हुनसक्छ। तर कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ।'

आधुनिकताको पछाडि दौडिँदा स्वदेशी सामग्रीकाे प्रयोग कम भयाेः राजेश हमाल

उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्द्धक हुने बताए। महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्