२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किसानलाई फलफूलका बेर्नामा अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको छ।

सुन्तलाका बेर्ना बेचेर वार्षिक १० लाख कमाइ

यहाँ उत्पादित सुन्तलाको बेर्ना छिमेकी बागलुङ, पर्वतबाहेक कास्की, चितवन लगायत जिल्लामा समेत निर्यात हुने गरेको छ।

साढे आठ सय किसानलाई फलफुलको बेर्ना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले साढे आठ सय किसानलाई फलफुलको बेर्ना वितरण गरेको छ । वडालाई फलफुलको उत्पादन क्षेत्रकारुपमा स्थापित गर्ने लक्ष्यकासाथ सहकारीका पाँच सय सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकार्डोको बिरुवा वितरण गरेको हो ।

‘बूढो बेर्ना रोप्दा आठ प्रतिशतसम्म उत्पादन घट्छ’

यो वर्ष समयमा बर्खा सुरु नहुँदा अहिलेसम्म एक चौथाइ मात्र धान रोपाइँ भएको छ। असार मसान्तसम्म पनि धान रोपाइँ गर्न नसके बूढो बेर्ना रोप्दा उत्पादनमा आठ प्रतिशतसम्मले कमी आउन सक्ने अनुमान विज्ञहरुले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्