३० वैशाख २०८१ आइतबार
image/svg+xml

मेलम्ची आयोजनामा पौने ७ अर्ब भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ६ अर्ब ८० करोड ६९ लाख ४० हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन चार सचिवसहित १५ जना र तीनवटा निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

आज नवौँ पटक शुभारम्भ हुँदैछ मेलम्ची, यो पनि अस्थायी वितरण!

आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

दसैंमा पनि मेलम्ची नआउने

पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु-याउन अझै कम्तीमा पाँच महिना लाग्नेछ।

मेलम्ची अडिट गेटको डिजाइन फेरियो

पुरानो डिजाइनका गेट झिकेर नयाँ हाल्दा ४०–४५ लाख रुपैयाँ लाग्ने र त्यो ठेकेदार कम्पनी आफैंले बेहोर्ने आयोजनाको भनाइ

मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने नियन्त्रणमा

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्