राजावादी भनेपछि कुच्चोले पिट्थे भन्ने थियो:नारायणमान विजुक्छें
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उहिले उहिले नारायणमान राजावादी भनेपछि कच्चोले पिट्थे भन्ने भ्रम रहेको स्मरण गरेका छन्।
राजावादीको सक्रियता बढेसँगै ठूला दलका युवा नेताहरु पूर्व राजासँग आक्रोशित भएका छन्।
हामी मंसिर ७ गते के देखाउन चाहन्छौं भने देशको परिस्थिति अप्ठेरो छ, बिग्रँदो छ, त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ। बेथिति, कुशासन, भ्रष्टाचार, तस्करी चुपचाप हेरेर एमाले बसिरहन सक्दैन भनेर पनि देखाउँछौं।
नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आफूलाई राजावादी र हिन्दुवादी बताउने एक व्यक्तिले बुधवार सङ्घीय राजधानी काठमाडौंमै खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका छन्।
कांग्रेस र उसका भ्रातृ संघसंस्थाले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। फरक–फरक विज्ञप्तिमार्फत सांघातिक हमला गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
राजतन्त्र माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीलाई कडा प्रश्न गरेका छन्।
‘राष्ट्रिय नागरिक आन्दोलन समिति-२०७७’ को आह्वानमा हातहातमा नेपालको झण्डा बोक्दै राजसंस्थाका पक्षमा आवाज उठाएका हुन्।
काठमाडौंमा राजनीतिक प्रदर्शन बढ्न थालेपछि यहाँस्थित अमेरिकी राजदूतावासले आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन विशेष सूचना जारी गरेको छ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै दाङमा प्रदर्शन गरिएको छ। राज संस्था पुनःस्थापनासहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजावादीहरूले शक्ति प्रदर्शन गरे।
बुधबार तनहुँमा पुल उद्घाटन गर्ने जाने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको तीव्र आलोचना गरेका छन्।
करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् ।
केही दिनयता राजावादीले देशका प्रमुख सहरमा शक्ति प्रदर्शन गरिरहेका छन्। यसै क्रममा साेमबार उनीहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका थिए।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीको प्रदर्शनलाई प्रायोजित हर्कतको संज्ञा दिएका छन्।
क्याप्टेनद्वयले चिसोका कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्काे इन्जिन चालू अवस्थामै राखे। तर औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले १ घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्।
नेकपाका सांसद रामनारायण विडारीले गणतन्त्र, संघीयता, संविधानविरुद्ध राजावादी शक्तिहरु सल्बलाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।