१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मेलमिलापको माध्यमबाटै विवादको छिनोफानो

मेलमिलापका माध्यबाट शुक्लाफाँटा नगरपालिकाको न्याायिक समितिले २३ वटा विवादको छिनोफानो गरेको छ।

तेस्रो दिन ८४ स्वर्ण छिनोफानो

बाग्मती प्रदेशका चार जिल्लामा प्रतिस्पर्धा भएको दोस्रो बाग्मती प्रदेश खेलकुदमा तेस्रो दिनसम्म मंगलबार कुल ८४ स्वर्ण पदक छिनोफानो भएको छ।

आइटिएफमा ४२ पदकको छिनोफानो

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा आइतबार ४२ पदकको टंुगो लागेको छ। पुरुष ४५–५० केजी तौलमा नेपाली सेनाका पूर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत, पूर्वाञ्चलका प्रभाव कार्की र मध्यमाञ्चलका सुनिल महतोले कांस्य पदक जिते।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्