गण्डकीमा विषयगत समिति सक्रिय : विधेयकमाथि सघन छलफल
गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन्।