हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ।
सिँगटी हाइड्रो इनर्जीले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ।
ज्योति क्यापिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ।
कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको प्राथमिक सेयर निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैकिङलाई नियुक्त गरिएको छ।
संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।
बझाङको १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रोको सेयर प्रत्याभूति गर्न ज्योति क्यापिटल र लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएका छन्।
साताको चौथो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से ४.९२ अंकले बढेको छ।
सार्वजनिक यातायात क्षेत्रमा एकाधिकार कायम राख्न खोज्ने यातायात व्यवसायी ‘राईड सेयरिङ र रुट परमिट’ खुल्ला गर्ने गण्डकी प्रदेश सरकारको निर्णयप्रति असन्तुष्ट छन्।
सिउरी न्यादी पावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक सेयर निष्कासन गर्नका लागि एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
आजियाटाले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको सेयर विभिन्न सर्तसहित खरिद मूल्यभन्दा निकै कम ६ अर्ब ६५ करोड रूपैयाँमा स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सम्झौता सार्वजनिक हुँदा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति बनाएको थियो।
माउन्टेन ग्लोरीले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न एल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ।
गरिमा विकास बैंकले ग्राहकका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सेवा सार्वजनिक गरेको छ।