चन्द्रागिरि दुर्घटना: बिदा मनाउन गएको परिवार उजाडियो
पाँच जनाको ज्यान जाने गरी चन्द्रागिरिमा भएको दुर्घटनामा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत चिकित्सक महेशकुमार गौतमको निधन भएको छ ।