७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

क्यान्सरपछि साइकलमा सुरु ध्रुवप्रसादको जीवनयात्रा

हिम्मत नहारे आँटेको काम पूरा हुन्छ। यो कथनलाई चार वर्षदेखि फोक्सोको क्यान्सरसँग लड्दै आएका जोरपाटीका ५३ वर्षीय ध्रुवप्रसाद हुमागाईंले पुनः यथार्थमा बदलेका छन्।

क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग

संखुवासभाको सभापोखरी गाउँपालिका १ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि दुई लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण सुरु

हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्। तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्। दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए।

नेपालका क्यान्सरपीडित बालबालिकाका लागि बेलायतबाट '१९ हजार पाउण्ड' सहयोग

बेलायतस्थित लिभरपुल नेपाली समाजले विभिन्न व्यक्ति र संस्थाबाट संकलित ११ हजार पाउण्ड ‘सो द चाइल्ड मे लिभ’ लाई हस्तान्तरण गरेको छ।

क्यान्सरपीडितको उपचारका लागि चटपटे व्यापार

तुलसीपुर उपमहानगरपालिका–१४, मलवार निवासी वीपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार सुरु गरेका छन्।

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ ।

ब्लड क्यान्सरपीडित मदनलाई खर्च अभाव

राजधानीमा उपचार गराइरहेका दोलखाका ब्लड क्यान्सरपीडित १४ वर्षीय विद्यार्थी मदन केसीलाई उपचारका क्रममा विभिन्न संक्रमणका कारण खर्च बढेपछि उनको परिवार थप समस्यामा परेको छ।

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ। नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।

क्यान्सरपीडित युवतीलाई अफगानिस्तानका नेपालीको सहयोग

क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्