८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।

चीन र रूसबीचको व्यापार २६ प्रतिशतले वृद्धि

सन् २०२२ को तुलनामा गत वर्ष अमेरिकासँगको व्यापार ११.६ प्रतिशतले घटेर ६६४ अर्ब अमेरिकी डलर पुगेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन।

प्रधानमन्त्री दाहाल बेइजिङमा

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेइजिङ आइपुगेका छन। चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन।

चीनको सबैभन्दा मूल्यवान् कम्पनी ‘टान्सेन्ट’

चीनको सूचना प्रविधि तथा मनोरञ्जन कम्पनी ‘टान्सेन्ट’ले सबैभन्दा मूल्यवान् कम्पनी तथा प्रख्यात ब्रान्डको उपाधि पाएको छ।

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ। आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ।

किसिन्जरको बेइजिङ किस्सा

सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाटमात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ।

चिनियाँ विदेश मन्त्रीसँग परराष्ट्र सचिव पौड्यालको भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्।

बेइजिङ एक खानीमा बाढी पस्दा चौध जनाको मृत्यु

राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।

बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयासमा लाखौं मानिस घरमै

चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन्।

भारी हिमपातका कारण बेइजिङ ओलम्पिकमा गएका पाहुनालाई गाह्रो, रुसी स्केटर भालिभालाई खेल्न अनुमति

आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ।

ओलम्पिकभित्र पश्चिमा राजनीति

केही पश्चिमा देशले विभिन्न कारण तेर्साएर बेइजिङ ओलम्पिकलाई निरुत्साहित बनाउने अथवा बदनाम गर्ने प्रयासका कारण पनियो विश्व खेल महोत्सव चीनका लागि थप प्रतिष्ठा र चुनौतीको विषय बनेको हो।

ताइवानले स्वतन्त्रताको कुरा उठाए कठोर कदम चाल्ने चीनकाे चेतावनी

ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्