४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

आगोमा जलेर एकजनाको मृत्यु

डडेल्धुरामा एक जनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो।

सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली

असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।

उच्चशिक्षा अध्ययन गर्न पालिकाको कर्जा

डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई कर्जा दिने भएको छ।

दोस्रो युद्धविराम हुँदा विपिन रिहा हुने विश्वास छः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

नेपाल–भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छः परराष्ट्रमन्त्री

आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।

साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी

परशुराम नगरपालिकाभित्र भौगोलिक रूपले विकास साँदनी गाउँ आवातजावत गर्न विगतमा भोग्नुपरेको बाध्यता हटेसँगै गाउँमा खुसीयाली छाएको छ। वि

सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन

सोमवार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो।

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो।

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ।

देउवाको चुनावी यात्रा: सातौँ पटक गठबन्धनको गतिलो साथ

देउवासित चुनावी प्रतिस्पर्धामा रहनुभएका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरेका थिए। प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा (एमाले)ले सर्मथन गरेको छ।

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा लडेर मृत्यु भएको छ।

पोषक तत्वको कमीले धान सुक्दैः विज्ञ

‘किसानको खेतबारीमै पुगेर गरिएको अनुसन्धानपछि धान बालीमा नभइ नहुने खाद्य तत्व (जिङ्क र पोटास) को कमीका कारण यस्तो समस्या देखिएको हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्