६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक

व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।

दलित र गैरदलितका लागि फरकफरक भान्सा

लामो सयमदेखि जातीय छुवाछुत र विभेदविरुद्ध आवज उठाउँदै आएका एमालेबाट राष्ट्रियसभा सदस्य बनेका नरपति लुवारले दलित र गैरदलितका लागि फरकफरक भान्सा बनाएका छन्।

‘जातीय विभेदविरुद्ध अझै संघर्ष आवश्यक’

नेपालमा व्याप्त जातीय भेदभाव र छुवाछुत उल्मूलन वर्ग संघर्षको अवधारणाले मात्र सम्भव नहुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको भारत सरकारमाथि आरोप

ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।

जातीय विभेदको बदलिँदो स्वरूप

जातीय छुवाछूत तथा भेदभाव पुराना पुस्ताका र शिक्षाको कमी भएका व्यक्तिहरूले गर्छन् त्यसैले शिक्षाको विकास भएपछि आफैँ हटेर जान्छ भन्ने परम्परागत सोचाइ गलत सावित हुँदै आएको छ।

मुगुमा अनमीमाथि जातीय भेदभाव

सोरु गाउँपालिका–९ खनैयाँ स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’

नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ।

कहिलेसम्म जातीय विभेद?

कोरोना भाइरस महामारीको कारण विश्व नै त्रसित र भयाबह बनेको स्थितिमा समेत छुवाछूतलगायतका विभिन्न आपराधिक घटनामा कमी आउन सकेन। बरु यस्ता घटनामा ह्वात्त वृद्धि भयो।

जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग

दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्रसमेत अझै गठन नभएकामा सरकारको ध्यानाकर्षण गराएको छ।

लैंगिक हिंसा, पूर्वाग्रह तथा कूरीतिविरुद्धको लडाइँ जित्न बाँकी छः राष्ट्रपति भण्डारी

सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरुविरुद्धको लडाइँ जित्न बाँकीनै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्