२० आश्विन २०८१ आइतबार
image/svg+xml

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका– ३ हटिया बजार–ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ।

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उनले बताइन्।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।

नेपालका मुख्य शहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्‍यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।

उत्पादन बढाउन कृषकलाई भत्ता

ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ। कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ।

शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने बिद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए।

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बागलुङको ताराखोला गाउँपालिका–३ श्यामखर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

जलविद्युत् आयोजनाकाे ‘हव’ बन्दै ताराखोला

सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ।

मध्य ताराखोलामा प्रभु बैंकको २८ करोड लगानी

ताराखोला गाउँपालिकामा निर्माण हुन लागेको १.७ मेघावाटको मध्य ताराखोला जलविद्युत् परियोजनामा प्रभु बैंकले २८ करोड ३० रुपैयाँ लगानी गर्ने भएको छ।

ताराखोलाले ‘भ्रमण वर्ष’ मनाउने

ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ। गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ। पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्