२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

चट्याङ लागेर ८५ भेडाबाख्राको मृत्यु

पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथगाउँको माथि पाटन लेकमा चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन्।

मालपोत अधिकृतका आफन्तको नाममा दर्ता गरिएको जग्गा खारेज गर्न माग

साविक गुठिचौर गाविस ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ। त्यस मध्येबाट ३ लाख बर्गमिटर (५९०) रोपनी जग्गा उनले नीजि बनाएका हुन।

जुम्लाका भेडाबाख्रालाई पिपिआर खोप

जुम्लाका भेडाबाख्रालाई पिपिआर खोप दिन शुरु गरिएको छ । भेडाबाख्रामा महामारी फैलिन नदिनका लागि पिपिआर खोप दिन थालिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्