१४ असार २०८१ शुक्रबार
image/svg+xml

किन एकाएक अवरुद्ध भयो इन्टरनेट?

सरकार र निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरूको जुहारीका कारण नेपालभरको इन्टरनेट सेवा अवरुद्ध बनेको छ।

चितवनको माडीमा विद्युत् सेवा अवरुद्ध

चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ।

खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो।

कर्मचारी व्यवस्थापन नहुँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो।

सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन

सोमवार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो।

भोलि काठमाडौंका ५२ ठाउँमा ५ घन्टा विद्युत अवरुद्ध हुने (सूचनासहित)

भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

भरतपुरमा अझै केही दिन विद्युत सेवा अवरुद्ध रहने

भरतपुर क्षेत्रमा अझै केही दिन विद्युत सेवा नियमित सञ्चालन नहुने भएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो।

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

दुई दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ।

गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध

बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ।

जाजरकोटमा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध,कार्यकर्तासँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान

अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ। सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन्।

तीन सातादेखि टेलिफोन अवरुद्ध

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्लाका अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगुका सोरु गाउँपालिका सञ्चारबिहीन भएका छन्।

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

बाढीका कारण साना जलविद्युतमा क्षति, विद्युत सेवा अवरुद्ध

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्