आजदेखि पितृ पक्ष समापन गरिँदै
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ।
सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमाअन्तिम श्राद्ध गरिएको छ। यसवर्षको पितृपक्षको अन्त भएको छ, औंशीको दिन यस पक्षको अन्तसंगै अब भोलीवाट नयाँ पक्षको शुरुवात र एकमहिना लामो मलमासको शुरुवात हुँदैछ। पशिुपतिमा आज बिहानैदेखि मानिसहरुले आफ्ना दिवंगत पितृको अन्तिम श्राद्ध गरेका छन्।
श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोनाको जोखिम बढेको भन्दै सोह्र श्राद्धलाई अनलाइन माध्यमबाट गर्न गराउन आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोह्र श्राद्ध गर्ने गराउने काम अनलाइन (भर्चुअल)माध्यमबाट गर्न आह्वान गरेको हो।
आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ।
श्राद्धबारे शास्त्र भन्छ : ‘प्रेतान् पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मानः। श्रद्धया दीयते यत्र, तच्छ्राद्धं परिचक्षते।।’ अर्थात्, देहावसान भइसकेका बुवाआमा लगायत समस्त पितृले पाऊन् भन्ने कामनाले योग्य, पूज्य व्यक्तिलाई भित्री हृदयदेखि श्रद्धा जगाएर दान वा अर्पण गर्नुलाई श्राद्ध भनिन्छ। संस्कृत भाषाको सत्य अर्थमा रहेको ‘श्रत्’ धातुबाट श्रद्धा शब्द बन्दछ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरु, नेपालका आठ सय ८४ जना सांसदको श्राद्ध गर्ने हेटौंडा २ का राकेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
रसुवा र नुवकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पौष कृष्ण औँसी (गया औसीँ) को दिन शनिबार बिहानैदेखि श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको हो।
जुन कार्य श्रद्धाले गरिन्छ, त्यो श्राद्ध हो । हिन्दु धर्मको मान्यताअनुसार असोज महिनाको कृष्ण पक्षबाट औँसीसम्म आफ्ना पितृहरूको सम्मान स्वरूप सोह्र श्राद्ध गर्ने परम्परा चलिआएको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ।
अविरल बर्षाका कारण आएको बाढीले बिहीबार भक्तपुर जलमग्न भयो। हनुमन्ते खोलाको भेलले यहाँका घरहरु डुबानमा परे। सर्वसाधारण घरभित्रै बन्धक जस्तै भए। सुरक्षाकर्मीले कपितयको उद्धार गरे। सडकपनि जलमग्न भयो। जताततै पानी मात्रै देखिन्थो। यहि डुबान क्षेत्रमा भेटिए– लुमनीदत्त पराजुली।
पुसे अाैसीकाे अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ ।
पौषे औशीको अवशरमा आज रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर आज बिहानैदेखि श्राद्ध गरिरहेका छन्।
पुसे औंसीको अवसरमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा पितृ तर्पण र श्राद्ध गर्नेको घुइँचो लागेको छ । त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर सोमबार बिहानैदेखि श्राद्ध गरिरहेका छन् ।