९ मंसिर २०८१ आइतबार
image/svg+xml

गोकर्णेश्वर र शंखरापुरमा मेयरका अजेन्डा

राजधानीमै भएर पनि विकासका हिसाबले पछाडि परेका नगरपालिका हुन् गोकर्णेश्वर र शंखरापुर। स्थानीय चुनावमा मेयरका उम्मेदवारहरूले नगरवासीले भोग्दै आएका समस्या र नगरको विकासलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरूले नगरको समृद्धि, रोजगारी, पर्यटन विकास, सुशासन, शिक्षा, स्वास्थ्य लगायतलाई आफ्नो अजेन्डामा समेटेका छन्।

गोकर्णेश्वरी नगरका स्थानीयलाई स्वच्छ पानी

अष्ट्रेलिया र सिंगापुरमा केन्द्रीय कार्यालय भएका दुई विदेश संस्थाहरुले सहयोगपछि गोकर्णेश्वरी नगरपालिकाको वेशिगाउँका स्थानीयहरुले स्वच्छ पानी पिउन पाउने भएका छन्। माइती गरुढा चेरिटेवल टष्ट्र र नोहाफीलटोकी ट्रष्टको सहयोगमा वेसी गाउँ शिवमन्दिर टोलका ३०० बासिन्दालाई स्वच्छ खानेपानीको सहयोग गरेको हो।

गोकर्णेश्वर नगरपालिका प्रमुखमा कांग्रेसका ४ जनाको नाम सिफिारिस

काठमाडौंको क्षेत्र नम्बर–२ अन्र्तगत पर्ने गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस स्थानीयत तहको निर्वाचनमा नगरपालिका प्रमुख (मेयर) पदका लागि ४ प्रतिस्पर्धीको नाम तय गरेको छ ।

गोकर्णेश्वरको सडकमा स्थानीयलाई सास्ती

श्राद्ध गरेर तर्पण दिंदा पितृले पाउँछन् भन्ने विश्वास बोकेर गोकर्णमा तर्पण दिन गएका रामहरी सुवेदीले यसअघि कहिल्यै नपाएको सास्ती पाए। थानकोटबाट गोकर्ण आइपुगेका सुवेदीको सास्ती जोरपाटीबाटै सुरु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्