सिमरा गोल्डकपको उपाधि उचाल्ने थ्रिस्टार र आर्मीको दाबी
रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।
रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको पूर्वी क्षेत्रमा आयोजित प्रथम बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको भएको छ । बिहीबार भएको फाइनल खेलमा राईगाउँ युवा क्लबलाई १–० ले पराजित गर्दै हरिहरपुरले उपाधि जितेको हो ।
बालुवाटार क्रिकेट क्लब र केसीटिसी दोस्रो खुकुरी च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि विहिबार (आज) नेपाल र युएई भिड्दैछन्।
विराटनगरको मोरङ फुटबल क्लबमाथि ४–२ को जित निकाल्दै रुस्लान थ्रीस्टार नवौं सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।
विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।
नवज्योति स्कुल, कोटेश्वरले सोमबार केब्स कप अन्तरस्कुल ३ बाई ३ बास्केटबल छात्रतर्फको उपाधि उचालेको छ । कुमारी एकेडेमीको प्रांगणमा भएको फाइनलमा नवज्योतिले आयोजक कुमारीलाई १४–१२ ले पराजित गर्दै उपाधि चुम्यो । नवज्योतिका खेलाडी अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए।
राष्ट्रिय मिडफिल्डर एवं टिमका कप्तान विक्रम लामाको खुट्टा भाँचिएपछि थ्री स्टारको रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि खल्लो बनेको छ । २७औं मिनेटमा विक्रमको खुट्टा भाँचिएको विस्मादपूर्ण खेलमा थ्री स्टारले साबिक विजेता नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै २०औं संस्करणको उपाधि जितेको हो।
२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।
प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन्। बस्नेतले २ घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन्।
रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) बाट सुरु भएर शुक्रबार गोकर्ण गल्फ क्लबमा सम्पन्न गल्फर पाइलटस एनपिजिए क्लासिक गल्फ प्रतियोगिताको उपाधि शीर्ष वरियताका व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले जितेका छन्।
मिस राई २०१८ को उपाधि खोटाङकी एञ्जल राईले जितेकी छन्। मिस राईको बुधबार सम्पन्न छैटौं संस्करणको ग्राण्ड फिनालेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी एञ्जलले मिस राईको उपाधि हात पारेकी हुन्।
युवा खेलाडी प्रेरित नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनल पुगेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा बुधबार पहिलो सेमीफाइनल खेलमा चीरप्रतिद्धन्दी संकटा क्लब काठमाण्डौंलाई २–१ को झिनो गोलअन्तरले हराउदै पुलिस उपाधि नजिक पुगेको हो।