१ मंसिर २०८१ शनिबार
image/svg+xml

रोनाल्डो तेहेरो उपाधिमा केन्द्रित हुँदै

फिफाको सर्वोत्कृष्ट वर्षखेलाडी पुरस्कार जित्न असफल भएपछि अब क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सबाट यो सिजन तेहेरो उपाधि जित्ने लक्ष्यमा आफूलाई केन्द्रित गर्नेछन्।

राणा दिदीबहिनीलाई उपाधि

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ।

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन्।

भारतलाई हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियन फुटबलको उपाधि जितेको छ।  बंगलादेशको बंगबन्धु रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा भारतलाई २–१ गोलले पराजित गर्दै माल्दिभ्सले १० वर्षपछि उपाधि उचालेको हो।

पुष्पसदन र रिलायन्सलाई उपाधि

पुष्पसदन र रिलायन्स स्कुलले मंगलबार २५औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा उपाधि जितेका छन् । पुष्पसदन पुरुष तथा रिलायन्स महिलातर्फ च्याम्पियन बनेका हुन्।

मोलिसलाई अन्तरकलेज फुटसल उपाधि

प्रथम डिएभी अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि ललितपुरको मुनलाइट सेकेन्डरी स्कुल (मोलिस कलेज) ले जितेको छ।

पाथीभरा गोल्डकपको उपाधि रेड स्टार क्लब झापालाई

आफ्नै गृह जिल्लाको न्यू स्टार क्लबलाई २–१ ले पराजित गर्दै पाथीभरा गोल्डकपको तेस्रो संस्करणको उपाधि रेड स्टार क्लव झापाले जितेको छ।

वीरेन्द्र राई स्मृती फुटसलको उपाधि विजय यूथलाई

हेटौंडामा आयोजित वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधिसहित ५० हजार रुपैंया हात पारेको हो।

मिस्टर माउन्टेनको उपाधि उमेशलाई

उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। झापाका उमेश ७५ केजी माथीको तौल समूहको च्याम्पियन हुँदै मिस्टर माउन्टेनको फाइनल चरणमा प्रवेश गरेका थिए।

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुर २०१८ का १३ प्रतिष्पर्धीलाई पछी पार्दै मेलिना राना मगरले उपाधि जतेकी छिन्। हेटौंडामा शुक्रबार राती सम्पन्न प्रतियोगिताको फाइनलमा ‘असल महिला नै असल अभिभावक हो’ यो भनाईलाई तपाई कसरी लिनुहुन्छ ? भन्ने निर्णायकको मुख्य प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले उपाधि हात पारेकी हुन्।

यु १५ काे उपाधि जित्ने नेपालकाे लक्ष्य

पन्ध्र वर्षमुनि उमेर समूह (यु १५) को महिला  साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ।

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्।

ट्राई–म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबलाई

धादिङ जिल्लामा सञ्चालन भएको दोश्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई–म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘टिम ए’ ले हात पारेको छ ।

काठमाडौंलाई महिला फुटबल उपाधि

सुनकलाई राईले गरेको गोलबाट काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्