२३ भाद्र २०८१ आइतबार
image/svg+xml

हर्क सोध्छन्: बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा?

‘कुदेँ म त बिरुवामा पानी हाल्नु!,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन?’

अध्यक्ष ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ: दीपकराज गिरी

अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

अमेरिकामा ‘सिस्नुपानी’को देउसी

नेपाली हास्यव्यङ्ग्य साहित्यकलाको प्रचारप्रसार, प्रवद्र्धन र व्यङ्ग्य साहित्यमार्फत राज्यलाई खबरदारी गर्दै आएको अभियन्ता संस्था सिस्नुपानी नेपालले हालै अमेरिकाका विभिन्न राज्यहरूमा ‘सिस्नुपानी हास्यव्यङ्ग्य यात्रा’ कार्यक्रम गरेको छ। युएइ, कतार, मलेसिया, बहराइन, ओमानलगायतका मलुकमा ‘दुईथोपा हाँसो’ शीर्षकमा हास्यव्यङ्ग्य कार्यक्रम गरेको सिस्नुपानीले अमेरिकामा भने पहिलोपटक कार्यक्रम आयोजना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्