नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते
बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर छ।काठमाडौंबाट पूर्व जाँदै गरेको बा३ख १३१८ नम्बरको बसमा जोशी हाइड्रोपावर सिन्धुपाल्चोकका कामदा थिए।