२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

तर्साउने लालपुर्जा

सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

रौतहटका दुई पालिकामा उपमेयरले नै लगाए ताल्चा

यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

एक साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकी ४० वर्षकी रीतादेवी दास रहेकी छिन्।

जाडोले कठांग्रिएर रौतहटमा दुईको मृत्यु

रौतहटको कटहरिया नगरपालिका-१ भसेढवाका ९० वर्षीय धेनुक साह कानुको जाडोको कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

कटहरिया नगरपालिकाले हटायो ६४ करार कर्मचारी

कटहरिया नगरपालिकाले दैनिक ज्यालादारीमा भनेर सेवामा राखेका ६४ कर्मचारीलाई आवश्यकता नभएको भनी प्रमुख स्तरीय निर्णय गरेर हटाएको हो।

छातीमा छड रोपिएर घरको छतमै महिलाको मृत्यु

घिरौलाको लहराले छपक्क छोपिइसकेको पिलरमा फलेको घिरौला टिप्न जाँदा चिप्लिएर छडमै लड्न पुगेपछि छातीमा छड रोपिन पुगेको प्रहरीको भनाइ छ। छातीमा छड रोपिएपछि महिलाको घटनास्थलमै मृत्यु भएको हो।

शिक्षक सरुवा गर्दा नगरपालिकामा तोडफोड, स्थानीय प्रशासन मौन, मेयरले भेटे गृहमन्त्री

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड भएपछि न्याय माग्दै रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आएका छन्।

कारागारबाट रिहा भएका मेयर हेलिकप्टर चार्टर गरि गृहनगर पुगे

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन्।

'भ्रष्टाचार गर्न नदिएपछि महाअभियोग लगाए'

कटहरिया नगरपालिकाका उपमेयर नूरजहाँ खातुनले चार करोड रुपैयाँमा चलखेल गर्न नदिएपछि आफूमाथि महाअभियोगको प्रस्ताव ल्याइएको बताएकी छन्।

कटहरियाका उपमेयरमाथि महाअभियोग

रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनमाथि कार्यपालिकाका दुईतिहाइ सदस्यले बुधबारको बैठकमा महाअभियोग प्रस्ताव ल्याएका छन्।

कटहरिया नगरपालिकामा करोडौँकाे अनियमितता भएकाे जनप्रतिनिधिकाे अाराेप

रौतहटको कटहरिया नगरपालिकामा करोडौँको भ्रष्टाचार भएको अाराेप नगरपालिकाका जनप्रतिनिधिहरुले लगाएका छन्। नगरपालिका प्रशासकीय अधिकृत र लेखापाल मिलेर करोडौँको भ्रष्टाचार गरेको आरोप उनीहरुले लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्