२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

एउटा पालिकामा एकै दिन दुई प्रमुख हाजिर हुन आएपछि...

रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई कार्यालय प्रमुख हाजिर हुन आएपछि जनप्रतिनिधि विभाजित भएका छन्।

नगर प्रमुख र उपप्रमुखबीच विवाद नमिल्दा वृन्दावनको विकास निर्माण ठप्प

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र उपप्रमुखबीचको विवाद नमिल्दा विकास निर्माणको काम ठप्प भएको छ।

न्यायिक समिति गठनको माग गर्दै कार्यालय प्रमुखलाई नगरपालिका उपप्रमुखकाे निवेदन

पालिका उपप्रमुखहरु भूमिकाविहीन हुँदा आफ्नो भूमिकाको खोजी गरिरहेका छन्। यसै क्रममा रौतहटको वृन्दावन नगरपालिकाकी उपप्रमुख संगीता कुमारी रामले प्रमुख प्रशासकीय अधिकृतसमक्ष न्यायिक समिति गठनका लागि निवेदन दिएकी छन्।

वृन्दावन नगरपालिकाको कार्यपालिकामा राजेश पासवान निर्वाचित

रौतहट वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्यमा राजेश पासवान निर्वाचित भएका छन्।

एउटै टोलमा छ सय बिगाहा मकै खेती

मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित्रिने गरेको किसानहरूको भनाइ छ।

जनकपुरधाममा झूलन परम्परा

झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दि रबाहेकका मन्दि र अब त्यति व्यवस्थित रहन सकेनन्। सन्त महन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दि रहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत दुई वर्षदेखि को रोनाको प्रकोपले गर्दा झूला आयोजनामा कटौती हुँदै गएको छ।

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।

वृन्दावन नगरपालिकामा लक्ष्मी लघुवित्त

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा ६५औं शाखा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्