२३ असार २०८१ आइतबार
image/svg+xml

सापकोटा–क्वात्रा भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानसेनापति–अमेरिकी सहायक रक्षामन्त्री भेट

रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल भ्रमणमा रहेका इन्डो फ्यासिफिक इन्ट्राटेजी सम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री रेन्डल र्चिभरबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेट भएको छ।

पाकिस्तानी मन्त्री मिर्जा र खेलकुदमन्त्री विश्वकर्माबीच भेट

नेपाल भ्रमणमा रहेकी पाकिस्तानकी अन्तरप्रदेश संयोजनमन्त्री डा. फिमिदा मिर्जा र खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माबीच मंगलबार शिष्टाचार भेट भएको छ।

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

नेपाल भ्रमणमा रहेका  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज बुधबार शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेकि छिन्।

सामाजिक सञ्जालमा शिष्टाचार

इन्टरनेट व्यापक प्रयोग हुन थालेपछि सन् २००७ जुलाईतिर पहिलोपटक मैले सिकेको अंग्रेजी शब्द हो– नेटिकेट। दुई अंग्रेजी शब्द– इन्टरनेट र एटिकेट(शिष्टाचार) मिलेर यो शब्द बनेको छ। यसको अर्थ हो– इन्टरनेटमा आफ्ना अभिव्यक्ति दिँदा पालना गर्नुपर्ने शिष्टाचार।

अर्थमन्त्रीसँग शिष्टाचार भेट

अर्थमन्त्री युवराज खतिवडासँग स्विस डेभलपमेन्ट कोअपरेसन एजेन्सीका महानिर्देशक मेनुएर सागरले शिष्टाचार भेट गरेका छन्।

जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले शिष्टाचार भेटको क्रममा जापानले निरन्तर सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन्।

प्रधानसेनापति र राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव अमिना जे महम्मदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपतिको शिष्टाचार नीति ‘परिवर्तन’

पछिल्लो समयमा राष्ट्रपतिको शिष्टाचार नीति परिवर्तन भएको हो ? यो प्रश्न राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका सांसदहरुको हो । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका सांसदहरुका अनुसार शिष्टाचारका लागि राष्ट्रपतिले औपचारिक रुपमा नमस्कार गर्ने गरेकी छन्।

उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सोमबार शिष्टाचार भेट गरेका छन्।  सिंहदरबारस्थित सचिवालयमा आज उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो ।

जाम्बियाका सेना प्रमुखद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले विहीबार अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रीसँग तीन राजदूतको शिष्टाचार भेट

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले आज शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्रीसँग हङ्गेरियन राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हङ्गेरीका गैरआवासीय राजदूत ग्युला पेथोले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्