बाली बीमामा सूर्योदय नगरपालिकाको ५० प्रतिशत अनुदान
नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ। गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो।