२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइदैँ

एक महिनाको उपवास (रोजा) पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन्।

‘तपस्वी’को घरमा सम्पत्तिको रास

परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद भएको हो।

धर्मगुरु आत्मानन्दको जन्मदिनमा

आत्माविज्ञानले आत्मानन्दको वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणित भएर धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो।

किरात धर्मगुरु आत्मानन्द जन्मोत्सव र उधौली

फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुषहरू एक सिक्काका दुई पाटा, किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।

फाल्गुनन्दको सालिक अनावरण

किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती अवसरमा उनको सालिक अनावरण गरिएको छ।

धर्मगुरुको जन्मोत्सवमा खेलकुद

कात्तिक ११ देखि १७ सम्म स्थानीय आत्मानन्द खेलमैदानमा आत्मानन्द कप फुटबलसहित म्याराथुन, डोरी तान्ने, हाँडी फुटाउनेलगायत दर्जनहाराहारी खेल प्रतियोगिता आयोजना गरिएको छ।

सुदूरपश्चिममा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य

समाजमा घट्ने सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उपमहानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।

धनगढीमा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य

समाज तथा टोलमा घट्ने घटना तथा सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उप–महानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।

धार्मिक कार्य घरमै गर्न  धर्मगुरुको आग्रह

नेपालगञ्जका मुसलमान धर्मगुरुहरुले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि परम्परागत तथा धार्मिक कार्य घरमै गर्न आग्रह गरेका  छन् ।

बालविवाहविरुद्ध धर्मगुरुहरू एकजुट

दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्मगुरुले सामूहिक प्रतिवद्धता जनाएका छन्।

धर्मगुरुको जन्मोत्सवमा उपप्रधानमन्त्री पोखरेल आउँदै

किराँत धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सव समारोह उद्घाटन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने भएका छन्।

बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ।

तिब्बती धर्मगुरु लामा अस्पताल भर्ना

तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना भएका छन्। भारतमा निर्वासनमा रहेका ८३ वर्षीय लामाको छातीमा संक्रमण देखिएपछि दिल्लीस्थित अस्पताल भर्ना भएका हुन्।

क्याथोलिक धर्मगुरु बालयौन दूराचारमा दोषी ठहर

पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेल दुई बालकमाथि भएको यौन दूराचारको आरोपमा दोषी ठहरिएका छन्। बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन्।

पोपलाई प्योङयाङ भ्रमणको निमन्त्रणा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले इसाई धर्मगुरु पोप फ्रान्सिसलाई आफ्नो देशको भ्रमणमा आउन निमन्त्रणा गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्