२९ वैशाख २०८१ शनिबार
image/svg+xml

शिक्षा मन्त्रीलाई सांसद शर्माको चुनौतीः दाहालको निलम्बन फुकुवा गर्दैनौं

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।

आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता हुँदै

सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज औपचारिक वार्ता हुँदैछ। वार्ता बिहान ९ बजेबाट सुरु हुने तयारी छ।

फ्रान्स सरकारको निर्णय : अबदेखि सरकारी विद्यालयमा हिजाब लगाउन नपर्ने

फ्रान्सका शिक्षा मन्त्री गैब्रिएल अत्तालले अबदेखि सरकारी विद्यालयमा छात्राहरूले हिजाब लगाउन नपर्ने बताएका छन् ।

शिक्षा मन्त्रीलाई खुलापत्र

तपाईले पनि शिक्षा क्षेत्रमा सुधार गर्न र नयाँ शिक्षा ऐन ल्याउन सक्नुभएन भने शिक्षा मन्त्री तपाईँ हुनुभएको कुनै औचित्य रहने छैन। केवल शिक्षा मन्त्रीको सूचीमा तपाईँको नाम थपिने मात्र उपलब्धि हुनेछ।

उदयपुरमा शिक्षामन्त्रीको पुत्ला दहन

विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराएको विरोधमा शिक्षा मन्त्रीको पुत्ला दहन गरेको अध्यक्ष बिष्टले बताए। उनले त्रेमासिक परीक्षा दिने बेलासम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने शिक्षा मन्त्रीलाई एक मिनट पनि कुर्सीमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिन सुझाए।

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्नः शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो?

'भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ', उनले भनिन्, '४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन्। उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ।'

बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्