८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नक्कली मासुप्रति विरक्ति

‘सर्लक’ तथा ‘द हबिट’ फिल्मका अभिनेता ५२ वर्षे मार्टिन फ्रिम्यान पछिल्लो समय शाकाहारी मासुको विरोधी भएर निस्केका छन्।

पशुपतिमा महाशिवरात्रिको तयारी, २० लाखले दर्शन गर्ने अनुमान

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।

बंगुरको मासु मन पराउनेका लागि

संसारभर बंगुरको मासु लोकप्रिय छ तर बंगुरपालन महँगोमध्येमा पर्छ। कारण, वर्षेनि रोगव्याधिका कारण बंगुरखेती सखाप हुने गर्छ।

तीन करोडमा बनेको बधशाला प्रयोगविहीन

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।

कुकुर मारे जेल, मासु बिक्रिवितरणमा प्रतिबन्ध

दक्षिण कोरियाली सरकारले नयाँ कानून बनाएर सन् २०२७ सम्म कुकुरलाई मार्ने र उसको मासु बिक्रिवितरण गर्न रोक लगाइने लक्ष्य राखेको छ।

जनकपुरमा तीन दिनसम्म मदिरा र माछा/मासु बिक्री वितरणमा रोक

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।

वराहक्षेत्र मन्दिर आसपास मदिरा र मासु विक्री–वितरणमा रोक

प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराहक्षेत्र मन्दिर आसपासमा सञ्चालित होटलमा मदिरा र मासु विक्री–वितरणमा रोक लगाइएको छ।नगरपालिकाले मदिरा र मासु बिक्री वितरणमा रोक लगाएको हो।

सम्भव छ मासु निर्यात?

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएका मित्रराष्ट्रहरूको भ्रमणका क्रममा पशुपालनसँग सम्बन्धित विषयहरूले प्राथमिकता पाए।

दसैँमा मासुः मात्रा पुर्याएर नखादा स्वास्थ्यका लागि हानीकारक

मासु खान थालेपछि हामी हरीया सागसब्जी लगायत अन्य साधारण खानेकुरा खान बिर्सिदिन्छौ। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने पनि चिकित्सकहरू बताउँछन्।

दसैँमा दिनमा ७० ग्रामभन्दा बढी मासु नखान चिकित्सकको सुझाव

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउँछन्।

जनकपुरका मासु बजारः न अनुगमन न मापदण्ड

स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ।

पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्