२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

गण्डकीमा विषयगत समिति सक्रिय : विधेयकमाथि सघन छलफल

गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन्।

सुदूरपश्चिम प्रदेश सभाः आज विषयगत समितिका सभापति चयन

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो।

लुम्बिनी प्रदेशसभाका विषयगत समिति: सत्तापक्षलाई चार,प्रतिपक्षलाई दुई

प्रदेशसभा गठन भएको एक वर्ष पछि संसदका विषयगत समिति बन्ने भएका छन्। प्रदेशसभाको दोस्रो कार्यकाल प्रारम्भ भएको एक वर्षपछि संसदका विषयगत समिति बनाउने गरि दलहरूले भागबन्डा मिलाएका छन्।

कानुन निर्माणमा बागमती प्रदेश अगाडि: सभामुख पाठक

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माण लगायतका गतिविधिमा अगाडि रहेको बताए।

प्रतिनिधिसभा अन्तर्गतको ९ समितिका सभापतिमा सर्वसम्मत, १ वटामा मात्र प्रतिस्पर्धा

प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि परेको उम्मेद्वारीबाट ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका हुन्।

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ।

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ।प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो।

नवनिर्वाचित समिति सभापतिहरुले लिए पद तथा गोपनियताको शपथ

दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिएका छन्।

भदौ २३ मा राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन

राष्ट्रिय सभा सचिवालयका अनुसार राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको छ।

कर्णाली प्रदेश : माओवादी केन्द्रद्वारा बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन

सत्तारुढ नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले बजेट कार्यान्वयन गर्न विषयगत समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्