३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ओडिआईमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

नेपालका लेग स्पीनर सन्दिप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम गरेका छन्।

सन्दीपविरुद्धको मुद्दामा डाक्टर र साहब आलमको बकपत्र लिन आदेश

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ।

सन्दीप कीर्तिमानतिर: युएईविरुद्ध थप दुई विकेट लिए नयाँ कीर्तिमान

किर्तिपुरस्थित घरेलु मैदानमा सोमबार भएको विश्वकप लिग– २ मा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पाँच विकेट लिएका सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान नजिक पुगेका छन्।

आईसीसीको स्वीकृति आएपछि सन्दीप गए युएई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन्।

सन्दीप आईसीसी विश्वकप लिग २ खेल्न युएई उडे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।

सन्दीपलाई यूएई पठाउन आईसीसीको जवाफी पत्र कुर्दै क्यान

मंगलबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र कुरिरहेको बताएका हुन्।

सन्दीपलाई यूएई पठाउने प्रकृयामा क्यान

तर लामिछाने कहिले युएई जाने भने टुङ्गो लागेको छैन। नागरिक न्युजसँग कुरा गर्दै क्यानका कार्यवाहक सचिव दुर्गराज पाठकले सन्दीप युएई जाने टुङ्गो नलागेको बताएका हुन्।

खेल सकिएको १५ दिनभित्र लामिछाने काठमाडौं अदालतमा उपस्थित हुनुपर्ने

तर,आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने सर्वोच्चको आदेशमा भनिएको छ।

सर्वोच्चले दियो सन्दिपलाई यूएई जाने अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि यूएई जाने अनुमति दिएको छ।

सन्दीपको निवेदनमा सुनुवाई सकियो,आजै आदेश आउने तयारी

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा,सुनुवाइ भोलि

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो।

सन्दीपविरुद्धको मुद्दा बन्द इजलासमा सुनुवाइ हुँदै

सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए।

आज सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई, युएई जान पाउँलान् त?

शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाई तोकिएको थियो।

सन्दीप लामिछानेको रिटमा अग्राधिकार, सुनवाइ १४ गते

सर्वोच्च अदालतले सन्दीप लामिछानेको सुनवाइ १४ गते आइतबारलाई सारेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले लामिछानेको रिटमा अग्राधिकार दिंदै आइतबारलाई सुनवाइ सारेको हो।

तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन, पेसी भोलि

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत गएर पुनरावेदन दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्