२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हिरासत यात्रामा भगौडा ‘भगवान्’

बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।

एकल महिला समूहको छहारी भवन

काठमाडौंको हात्तीगौंडामा एकल महिला समुहको चार तले छहारी भवन निर्माण सम्पन्न भएको छ। २०७२ सालमा सम्झौता भएको सो भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो। संस्थाको २५ औं रजतजयन्ती तथा भवन उटघाटन कार्यक्रम एकै पटक सम्पन्न गर्ने तयारी भइरहेको छ।

बेहाल हात्तीगौंडा-टोखा सडक

हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–७ मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन्। खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्