२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै

मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ।

आनीका लागि आर्यतारा

आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ।

निफको ओपनिङ फिल्म : आनी छोइङ डोल्मा

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।

हिरासत यात्रामा भगौडा ‘भगवान्’

बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।

संकटमा बाँदरहरूमा समेत एकता

आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।

आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ।

आनीको जिन्दगी गुफामै

लामा समुदायको जीवनशैली र रहनसहन फरक छ। सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन्।

अन्धकारलाई सराप्नु भन्दा दियो बत्ति बालौँ

सबै कुरा सुखको चाहनामा आधारित हुन्छ। मैले आफूलाई शान्त र खुसी पार्न संगीतको विधा रोजेँ। यसले मलाई मात्र हैन, अरुलाई पनि शान्ति दियो। अनि यसैमा निरन्तर लागिरहेकी छु।

आनी र सान्तनुको ‘संग्स् अफ द हिमालयज्’ काठमाडौंमा

बलिउड संगीतकार सान्तनु मोइत्रा र गायिका आनी छोइङ र्डाेल्माको सांगीतिक कार्यक्रम ‘संग्स् अफ द हिमालयज्’ राजधानीमा आयोजना हुँदैछ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘संग्स् अफ द हिमालयज्’को तयारी जानकारी आयोजकले जानकारी गरायो ।

आनीको सिर्जना: जुन सवा तीन सय वर्षअघि नै लेखिएको थियो

करिब साढे तीन सय वर्षअघि जन्मिएकी एक नेपाली भिक्षुणी ( आनी) ले आत्मवृत्तान्त लेखेर भावी सन्ततिका निम्ति अनुभव र ज्ञान बाँडेको प्रमाण पाइएको छ। विसं १७३२ मा हिमाली भेकमा जन्मिएकी आनी उग्र्येन छोकीले त्यतिबेलाको समाज र परिवारमा महिलाको स्थान एवं आफूले त्यसविरुद्ध छेडेको विद्रोहसमेत उल्लेख गरेर कृति लेखेको इतिहास अन्वेषणका क्रममा फेला परेको हो।

यस्ता छन् चर्चित बलिउडकर्मीका आनीबानी

बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् । हालै एक कार्यक्रममा रणवीर सिंह स्टेजमै सुते भने ओम पुरी तीन कुर्सीको ओछ्यान बनाएर सुते । यसरी नै अन्य कलाकारले पनि मिडियासामु अनौठा व्यवहार गर्ने गरेका छन् ।

आनी पेमा

ऊ प्रायः आउने गर्थ्यो । आउँदा ऊसँग सेतो खादा र बिस्कुटका प्याकेटहरू हुन्थे। खादा रिम्पोछेको चरणमा चढाउँथ्यो र बिस्कुट ससाना आनीहरूलाई बाँडिदिन्थ्यो। यो उसको तालिका नै बनेको थियो। गुम्बामा आएपछि पहिले त ऊ गुरु दर्शन गर्थ्यो, त्यसपछि आनीहरूसँग कुरा गर्थ्यो अनि गुम्बाको उत्तरी सीमामा रहेको चेप्टो ढुंगामाथि कुनै पुस्तकमा निकैबेर हराउँथ्यो। कस्तो पुस्तक पढ्थ्यो त्यो यकिन गर्न सकिएन। उसका हातमा सधैँ किताब भने हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्