८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

तपस्वीको चर्चा र बुुद्धको हल्ला

बुद्ध र बौद्ध धर्मसम्बन्धी चर्चा हुँदा रामबहादुर बम्जन के हो भन्ने जिज्ञासा राख्नेहरू पनि छन्। सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) कोे महाभिनिष्क्रमण र बुद्धत्वप्राप्तिबीच ६ वर्षको अन्तर छ। केहीलाई लाग्दोरहेछ– उनले ६ वर्षसम्म कठोर तपस्या गरी बुद्धत्व लाभ गरेका थिए र बुद्ध बने।

बम्जन आश्रम फलोअप: नुनका पोका र कोइला लिएर फर्कियो सिआइबी टोली

‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

‘तपस्वी’ माथि छानबिन

तपस्वी भन्नेबित्तिकै हाम्रो मनमा अरूप्रति रागद्वेष नराखी आफूलाई जगतहितमा केन्द्रित गर्ने व्यक्ति भन्ने बुझिन्छ। रामबहादुर बम्जन पनि हाम्रा सन्दर्भमा यस्तै व्यक्ति थिए केही समयअघिसम्म। ‘लिटिल बुद्ध’ का नाममा चिनिएका यी ‘तपस्वी’ का गतिविधिबारे यतिबेला प्रहरीमा परेका उजुरी परेको छ।

शशीको ‘तपस्वी पहाड’

साढे तीन दशकदेखि कविता लेखनमा सक्रिय कवि शशी लुमुम्बू नयाँ कविता कृति ‘तपस्वी पहाड’ लिएर पाठकमाझ आएका छन्। लुमुम्बुको यो तेस्रो कृति हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्