२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

तपस्वी बम्जन पुर्पक्षका लागि महोत्तरी कारागार चलान

बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो।

अदालतभित्र बम्जनको बयान, बाहिर अनुयायीको भिड

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनको बयान भइरहेको छ। अदालतमा बम्जनको बयान भइरहँदा अदालत बाहिर भने उनका समर्थक र अनुयायीहरूको भिड लागेको छ।

मध्यरातमा बम्जनलाई किन पुर्‍याइयो सर्लाही ?

अठार वर्षअघि तपस्या गर्ने भन्दै घर छाडेर हिँडेका बम्जनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छन्।

हर्क सोध्छन्: बम्जन जीले पैसा कहाँ राख्या रैछन? दराजमा कि बाकसमा?

‘कुदेँ म त बिरुवामा पानी हाल्नु!,’ घुमाउरो पारामा साम्पाङले लेखेका छन्, ‘अरूले पनि पछि ध्यान गरून् भनेर मैले रुख रोपिदिनु परेन?’

‘तपस्वी’ बम्जनले ५ करोडको नयाँ गाडी किन्न दिएका थिए अर्डर

बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बम्जनले ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्न अर्डर दिएको सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए।

यसरी गर्‍यो प्रहरीले ‘तपस्वी’ बम्जनलाई सार्वजनिक (फोटोफिचर)

पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ। बम्जनलाई सीआईबीले प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको हो।

‘तपस्वी’ बम्जनका १८ वर्ष

लिटिल बुद्धको नामले चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जन निजगढ नगरपालिका १२ साबिकरतजपुरी गाविसको बुन्जर भन्ने स्थानमा जन्मिएका हुन्।

हिरासत यात्रामा भगौडा ‘भगवान्’

बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रवक्ता एसपी नवराज अधिकारीले ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ गरेको नागरिक न्यूजलाई जानकारी दिए।

गङ्गाकिनारका तपस्वी

देवीभक्त लामीटारेसँगको भेटघाट हाम्रो यात्रामा आनन्दको विषय मात्र रहेन, यो त एक बोझिलो जिम्मेवारी पो बन्यो। उनको पछिल्लो अन्तर्वार्तासमेत समेटेर पुस्तकलाई समसामयिक तथ्यहरूका आधारमा अद्यावधिक गर्नु थियो। उनलाई चित्त बुझ्नेगरी पुस्तकको संरचना परिवर्तन गर्नु थियो।

‘तपस्वी बम्जन उनले चाहे मात्रै भेटिन्छन्’

लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि शुक्रबार जिल्ला प्रहरी टोली उनको आश्रममा बिहान पाँच बजे पुगे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सिन्धुली आश्रममा प्रहरीः बम्जन फरार, एक अनुयायी पक्राउ(अपडेट)

आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रमस्थल प्रहरी पुगेको छ। लामो समयदेखि सिन्धुलीआश्रममा बस्दै आएका बम्जनलाई पक्राउ गर्न प्रहरीको टोली शुक्रबार बिहान ६ बजेदेखिनै उनको सिन्धुलीस्थित आश्रम पुगेको हो। तर बम्जन भने आश्रमबाट बेपत्ता भएको प्रहरीले जनाएको छ।

आश्रममै देखिए तपस्वी बम्जन

तपस्वी रामबहादुर बम्जन सार्वजानिक भएका छन्। बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजानिक भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्