२१ असार २०८१ शुक्रबार
image/svg+xml

पालो चलचित्र पर्यटनको

फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।

अप्रिय विकल्प

इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, लाओस, भियतनाम, मलेसिया, म्यानमार (बर्मा), ब्रुनाई र फिलिपिन्स सदस्य छन्, आसियानमा। दरिद्र लाओसदेखि सुसम्पन्न ब्रुनाई र सिंगापुर सबै एउटै मञ्चमा नाच्छन्। कोही भोकै नाच्छन्, कोही टन्न खाएर। लाओसबाहेक सबै समुद्रसँग जोडिएका छन्। धेरथोर उन्नति गरेका छन् सबैले तर आसियानको एक मात्र भूपरिवेष्ठित राष्ट्र लाओसको शिरमा फलामको मुकुट छ, ‘कम्युनिस्ट राष्ट्र।” त्यसैले ठूला, शक्तिशाली र धनाढ्य राष्ट्रहरू त्यहाँ लगानी गर्न डराउँछन्।

शेष घले दम्पती अष्ट्रेलियाको ८१ औं धनाढ्यको सूचीमा

गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्।

विश्व चर्चित धनाढ्यहरुको गोप्य धन बारे ‘प्याराडाइस पेपर्स’ खुलासा

विश्वका विभिन्न धनाढ्य, राज्य प्रमुख, विश्व राजनीतिका विभिन्न चर्चित व्यक्तित्व, मनोरञ्जन दुनियाँ र खेल जगतका विभिन्न व्यक्तिले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ।

नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं।’

शेष घले दम्पती अष्ट्रेलियाको धनाढ्य सूचिमा चार स्थान माथि उक्लिए

अष्ट्रेलियाली धनीहरुको सूचिमा शेष घले दम्पती गत वर्षभन्दा चार स्थान माथि उक्लिएका छन्। ६ करोड १० लाख डलर सम्पत्ति बढाउँदै उनीहरु सन् २०१७ को अष्ट्रेलियाली धनीको सूचिमा १०१ स्थानमा परेका छन्।

जसले धनाढ्य युवतीको अस्मिता र सम्पत्ती लुटे

‘विज्ञापनपछि आउने फोनबाटै खड्काले धनाढ्य युवतीको चयन गर्ने गरेका थिए, होटलको कोठामा अन्तर्वार्ताको बहानामा लुटपाट हुन्थ्यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्