हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक
व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।
व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।
लामो सयमदेखि जातीय छुवाछुत र विभेदविरुद्ध आवज उठाउँदै आएका एमालेबाट राष्ट्रियसभा सदस्य बनेका नरपति लुवारले दलित र गैरदलितका लागि फरकफरक भान्सा बनाएका छन्।
नेपालमा व्याप्त जातीय भेदभाव र छुवाछुत उल्मूलन वर्ग संघर्षको अवधारणाले मात्र सम्भव नहुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
ह्यूमन राइट्स वाचले भारत सरकारमाथि धार्मिक अल्पसङ्ख्यकविरुद्ध भेदभाव गरेको आरोप लगाएको छ।
जातीय छुवाछूत तथा भेदभाव पुराना पुस्ताका र शिक्षाको कमी भएका व्यक्तिहरूले गर्छन् त्यसैले शिक्षाको विकास भएपछि आफैँ हटेर जान्छ भन्ने परम्परागत सोचाइ गलत सावित हुँदै आएको छ।
जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।
पक्राउ परेका दुबै जनाविरुद्ध आजै जाहेरी दर्ता भएको प्रहरी कार्यालय मुगुले जनाएको छ।
सोरु गाउँपालिका–९ खनैयाँ स्वास्थ्य केन्द्रमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद भएको छ।
नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ।
कोरोना भाइरस महामारीको कारण विश्व नै त्रसित र भयाबह बनेको स्थितिमा समेत छुवाछूतलगायतका विभिन्न आपराधिक घटनामा कमी आउन सकेन। बरु यस्ता घटनामा ह्वात्त वृद्धि भयो।
आज पनि समाजमा जातीय भेदभाव तथा छुवाछुत कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।
दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्रसमेत अझै गठन नभएकामा सरकारको ध्यानाकर्षण गराएको छ।
दलित र गैरदलितबीचमा रही आएको यो छुवाछुतको भावना र व्यवहार कतिसम्म रही रहने हो?
सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरुविरुद्धको लडाइँ जित्न बाँकीनै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।