१५ असार २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने

राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामाथि छलफलका लागि बैठक बोलाइएको हो।

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा

नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ।

किन चीन निरन्तर अगाडि बढ्दै छ?

यो परिदृश्य चीनका लागि सुखद होइन किनभने पछिल्ला वर्षमा विश्व समुदायले अंगिकार गरेको आर्थिक खुलापनलाई निरन्तरता देओस् भन्ने चाहना चीनको छ। त्यही कारणले चीनले आफ्ना आर्थिक तथा व्यापारिक गतिविधिलाई अन्तर्राष्ट्रिय नियम तथा कानुन अनुरूप बनाउन मेहनत गरेको छ।

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।

चाँगुनारायणमा मेयर उद्यमशीलता विकास योजना सुरु

देशभरकै नगरपालिकामध्ये भक्तपुरको चाँगुनारायणले मेयर उद्यमशीलता विकास योजना ल्याएको छ। योजना अन्तर्गत नगरपालिका क्षेत्रका स्थानीय युवालाई बिनाधितो, बिनाब्याज तीन लाख रूपैयाँसम्म ऋण दिने योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्