कसलाई के धन्दा, त्रिवि छापाखानालाई ‘झुरा कागज’ को चिन्ता
यहीमा त्रिवि छापाखानालाई भने ‘झुरा कागज’ टाउको दुखाई भएको छ। महिनौँदेखि थुप्रिएको ‘झुरा कागज’ त्रिविको टाउको दुखाई भएको छ।
यहीमा त्रिवि छापाखानालाई भने ‘झुरा कागज’ टाउको दुखाई भएको छ। महिनौँदेखि थुप्रिएको ‘झुरा कागज’ त्रिविको टाउको दुखाई भएको छ।
आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्। यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन्।