२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु, २ गम्भीर

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन्।

चार दिनदेखि वेपत्ता पाँचजना किशोरी घर फर्किदै

चार दिनदेखि वेपत्ता रहेकी महोत्तरीका पाँचजना किशोरीहरू सम्पर्कमा आएकी छन्।

महोत्तरीकी नेहाले गराइन् श्रीमान् विरुद्ध मुद्दा दर्ता

उनी सोमबार जिल्ला अदालतमा श्रीमान् डा।पंकज चौधरीविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्ध मुद्दा दर्ता गराएकी श्रेस्तेदार मदन प्रसाद जैसवालले जानकारी दिए।

आयोजनाका तटबन्ध अपुरो र अधुरो हुँदा बाढीको जोखिम

बबई भादा र औरही नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना र कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापनाको मुख्य उद्देश्य जेठो सदरमुकाम गुलरियालगायतका दुई पालिका र पुरानो व्यापारी केन्द्र राजापुर र गेरुवा गाउँपालिका क्षेत्र सुरक्षित गर्नु थियो।

किसान महतोको हत्या आरोपमा थप २ पक्राउ

औरही नगरपालिका २ फुलवरियाका ४०वर्षीय किसान बेचु महतोको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

औरही गाउँपालिकामा सन्राइज बैंक

सन्राइज बैंकले सोमबार धनुषाको औरही गाउँपालिकामा शाखा विस्तार गरेको छ । औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी

औरही गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्।

औरही गाउँपालिकामा ६ मतले माओवादी उम्मेदवार विजयी

सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार सिद्धार्थ यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार शिवजी यादवलाई ६ मतले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

धनुषाको बटेश्वरमा एमाले, औरहीमा कांग्रेस विजयी

धनुषाको बटेश्वर गाउँपालिका प्रमुखमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा प्रमिला देवी विजयी भएका छन्। राउतले २ हजार ३७७ र प्रमिलाले २ हजार २९० मत पाएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्दी प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका रामअशिष महतो र जनारसी देवीले क्रमशः २ हजार ३०३ र २ हजार १९६ मत प्राप्त रेका छन्।

महोत्तरीको औरहीमा २१ वर्षिय युवती बलात्कृत, घटनालाई लिएर स्थानीय र प्रहरीबीच झडप

एक समूहले औरही गाउँपालिकामा २१ वर्षिय युवतिलाई बतात्कार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्