स्वास्थ्य मन्त्रालयले प्रस्ताव गर्यो ३० हजार जनशक्ति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पठाउने गरी ३० हजार जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ।