१५ असार २०८१ शनिबार
image/svg+xml

हुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

३४ वर्षपछि फेरियो लामपाटीको छाना

विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ।

हावाहुरीले सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको छाना उडायो, स्वास्थ्य सेवा प्रभावित

शनिबार दिउँसो आएको हावाहुरीका कारण सिंजा गाउँपालिका-६ भाडगाउँमा अवस्थित सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको जस्ता छाना उडाएको छ।

घर डुबानमा परेपछि...

घर डुबानमा परेपछि बागमतीको बाँधमा प्लाष्टिकको छाना हालेर अभिभावकले बनाएको टहरोमा टोलाइरहेकी सर्लाही धनकौल गाउँपालिका–३, ढापटोलकी एक बालिका। ढापटोलका ६२ परिवार गत बिहिबारदेखि बागमतीको बाँधमा प्लाष्टिक तथा त्रिपालको टहरा बनाएर बसिरहेका छन्।

जनता आवास कार्यक्रम : पक्की घरमा खरको छाना

विपन्न दलित समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको पक्की घरको छानो हाल्न लामो समयसम्म पनि जस्तापाता नपाएपछि लाभग्राहीले खरले छाएका छन्।

‘बर्खाअघि ६० प्रतिशत भूकम्पपीडित छानामुनि’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले आगामी बर्खा सुरु हुनुअघि कम्तीमा ६० प्रतिशत भूकम्पपीडितलाई छानामुनि ल्याउने गरी काम गर्न सरोकारवाला निकायका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

भवनको छाना खस्दा ८ जनाको मृत्यु

दक्षिणी भारतको तामिलनाडु राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ । चेन्नईबाट करिब तीन सय १२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

दक्षिण भारतमा बस विसौनीको छाना खस्दा नौ जनाको मृत्यु

दक्षिण भारतमा बिहीबार बस विसौनीको छाना खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

छाना माथि घिराैंला, कति बिक्छाै हेराैंलाः केपी र प्रचण्डकाे देउसी जुहारी (भिडियाे)

सिस्नुपानी नेपालले अायाेजना गरेकाे ‘प्रज्ञा-सिस्नुपानी देउसी-२०७३’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा अाेलीकै अगाडी नक्कली केपी र नक्कली प्रचण्डले देउसी दाेहाेरी खेलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्