२५ पुस २०८१ बिहीबार
image/svg+xml

संसदमा विश्वासको मतका लागि सहयोग मागेपछि राजीनामा नदिई फर्के रास्वपाका मन्त्रीहरू

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन्।

लुम्बिनी प्रदेशमा स्वीकृत भएन जसपा मन्त्रीको राजीनामा

लुम्बिनी सरकारबाट केही दिनअघि सरकारबाट बाहिरिने निर्णय गरेको जनता समाजवादी पार्टीलाई फकाउने प्रयास भइरहेको छ।

दक्षिण अफ्रिकाकी पूर्व सभामुख भ्रष्टाचार आरोपमा पक्राउ

दक्षिण अफ्रिकाकी पूर्व सभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ।

जसपाले विपक्षमा मतदान गर्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री दोधारमा

अल्पमतमा पर्ने निश्चित भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विश्वासको मत माग्ने वा राजीनामा दिने भन्ने दोधारमा देखिएका छन्।

गण्डकीका मुख्यमन्त्री पाण्डेले बुझाए राजीनामा

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन्।

भूमिहीनमाथिको हुर्मत

अहिले फेरि नेतृत्वमा पुष्पकमल दाहाल नै भए पनि सरकारमा बस्नेहरू फेरिएका कारण आफैँ नेतृत्वको अघिल्लो सरकारका बेला बनेको आयोग पुनः खारेज भएको छ। र, अर्को बनाउने सुरसार कसिएको छ।

आफ्नो कमी कमजोरीका कारण भियतनामका राष्ट्रपति थुओङद्वारा राजीनामा

उनले नियम ‘उल्लङ्घन र कमी कमजोरी’ का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका हुन्।

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

कांग्रेसले भन्योः गृहमन्त्री विवादास्पद व्यक्ति भएकाले राजीनामा दिनुपर्छ

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।

पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा

ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु।’

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै नेकपा एमालेले कोशीका मुख्यमन्त्रीकाे नैतिकताका आधारमा राजीनामा मागेको छ।

प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री शतयेहद्वारा पदबाट राजीनामा

गाजामा जारी युद्धकाबीच नयाँ सरकार गठनका लागि शतयेहले राजीनामा दिएको बताएका हुन्।

संसदमा तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।

एमालेलगायतका विपक्षी दलहरूद्वारा यातायात मन्त्री ज्वालालाई तत्काल हटाउन माग

उनले बालकुमारी घटनामा ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनमा उल्लेख भइसक्दा पनि कारबाही नभएको भन्दै आपत्ति जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्