१५ असार २०८१ शनिबार
image/svg+xml

सिटौलाले किन रोजे फरक बाटो?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

दलित ज्ञानमै विभेद

सदियौँबाट कृषि मजदूरका रूपमा कृषि ज्ञान र औजार उत्पादनदेखि सञ्चालनसम्म गर्दै आएका दलितहरूको पहुँच कृषिकै शिक्षामा अत्यन्त कम छ।

भाषा-संस्कृति संरक्षणमा रेडियो

स्थानीय रूपमा सञ्चालन भैरहेका ६ सय भन्दा बढी रेडियोले भाषा र संस्कृति संरक्षणमा योगदान गरिरहेका छन्। त्यसमध्ये पनि ३८५ वटा सामुदायिक रेडियोले त रेडियो खोल्नुको उद्देश्य नै विविधताको संरक्षण गर्ने उल्लेख गरेका छन्।

सन्दर्भ विश्व रेडियो दिवस: रेडियोमा समावेशीकरण

अहिले नाम चलेका धेरै महिला पत्रकार रेडियोबाट नै पत्रकारितामा प्रवेश गरेको पाइन्छ। अझै पनि नेपाली समाजको परम्परागत सोचाइले महिलाले घरबाहिर निक्लेर काम त्यति सहज हुन सकेको छैन। अझ रेडियोमा काम गर्नेलाई त साँझ, बिहान र राति पनि काम गर्नुपर्ने भएकाले थप अप्ठेरा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्