१२ आश्विन २०८१ शनिबार
image/svg+xml

स्थापनाको एक दशक पछि पर्यटकका लागि खुल्यो बाँके निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटकका लागि निकुञ्ज प्रवेश खुला गरिएको जानकारी दिए।

मचान ३

सात महिनाकी गर्भवती थिएँ। जिउ भारी हुँदै गएको थियो। हातखुट्टा गलेजस्तो, जिउमा शक्ति नै नभएजस्तो हुन्थ्यो। सुत्न अप्ठेरो भएको थियो। पल्टिराख्न मन लाग्ने। तर, यता पल्टियो पेट भारी लाग्ने, उता पल्टियो त्यस्तै। आफ्नै ज्यान पनि सम्हाल्न गाह्रो भएको थियो। कम्मर दुखिरहन्थ्यो। उठबस पनि गर्न मनै लाग्दैनथ्यो ?

मचान– २

म उनको अनुहारतिर हेरिरहेँ। उनी मेरा लोग्ने थिए, भर्खरै कतारबाट फर्केका। उनको अनुहार हेरेर म केही बोल्नै सकिनँ। आफ्नो कपाल बाँधेँ। आफूलाई नियन्त्रण गरेँ। उनले बोकेको लगेज मैले बोक्दै बहाना बनाउँदै कुरा अर्कैतिर मोड्दै थारु (मातृभाषा)मा भनेँ, ‘दुखिया के बियाह देखैले जाइ छेलियै।’ (दुखियाको बिहे हेर्न जाँदै थिएँ।)

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्