१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला

म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।

भकिम्ली बन्दैछ ‘किबी गाउँ’

बेनी नगरपालिकाले सिंगामा बनाएको शीतभण्डार (कोल्डस्टोर) मा समेत किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भएको अवस्था भएको छ ।

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ।

म्याग्दीको भकिम्लीमा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीदेखि भकिम्लीतर्फ गैरहेको बोलेरो पानीस्वाँरास्थित हल्लेगौंडाको घुम्तीबाट झण्डै ६० मिटर तल सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्