२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

बौद्ध रामायण सर्किट स्थापना गरिने

नेपाल–भारतबीचको पर्यटन प्रवर्धनलार्इ टेवा पुर्याउने उद्देश्यका साथ वौद्ध र रामायण सर्किट स्थापना गरिने भएको छ।

रामायण सर्किट र राम–राज्य

रामायण सर्किटभित्र लुकेको राम–राज्यको राजनीति बुझ्न वर्चश्वको सिद्धान्तलाई बुझ्न जरुरी छ । वर्चश्व (हेजीमोनी) के हो ? कालिन्स समाजशास्त्रीय शब्दकोशअनुसार हेजीमोनीको अर्थ हो— एउटा वर्गद्वारा अर्को वर्गमाथि वैचारिक÷सांस्कृतिक प्रभुत्व स्थापित गर्नु ।

रामायण सर्किटले जनस्तरमै सम्बन्ध : प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा पनि आगमन बढाउन जनकपुर-अयोध्या- जनकपुर वस सेवा सुरु भएको बताएका छन्। बस सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको मात्र आगमन नभएर नागरिकस्तरमै यसले आगमन बढाउने विश्वास व्यक्त गरे। उनले रामायण सर्किटले जनस्तरमै सम्वन्ध बढाउने विश्वास लिए।

माेदी पटनाबाट जनकपुर अाएर 'रामायण सर्किट'को उद्घाटन गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटना हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । मोदी पटनाबाट सिधै जनकपुरस्थित १२ विघामा अवतरण गर्ने कार्यक्रम छ । मोदीलाई स्वागत गर्न भने नेपालका एक वरिष्ठ मन्त्री जाने कार्यक्रम छ ।

अध्यात्म रामायण विमोचन

नेपाल रिपब्लिक मिडिया प्रालिका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीले मंगलबार एक समारोहबीच स्वर्गीय हरिभक्त न्यौपानेद्वारा नेपालीमा अनूदित अध्यात्म रामायणको विमोचन गरेका छन् । उनले भिएस निकेतन स्कुलको सभाकक्षमा अध्यात्म रामायण विमोचन गर्दै तीन जना छात्रछात्रालाई पुरस्कृत पनि गरेका थिए । ‘न्यौपानेको यो पुस्तक पनि उहा“का अन्य पुस्तकजस्तै उपयोगी र प्रशंसनीय छ’, ज्ञवालीले भने ।

पुनमको रामायण चित्रण

प्राचीन आर्य समाजको कला, संस्कृति र संस्कारको खानी मानिन्छ, तराई क्षेत्र। त्यही तराईको माटोमा हुर्की–बढेकी कलाकार हुन्, पुनम कुमारी दास। उनको चौथो एकल प्रदर्शनी अहिले अरुपण आर्ट ग्यालरी लाजिम्पाटमा चलिरहेको छ। उनले मिथिला कलामा रामायण चित्रण उतारेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्